गण्डकी प्रदेश खेलकुद मन्त्री गुरुङको सल्लाहाकारमा स्याङ्जाका ध्वज कुमार
पोखरा,२३ वैशाख– गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजिव गुरुङको सल्लाहाकारमा ध्वज कुमार गुरुङ नियुक्त हुनुभएको छ । वालिङ नगरपालिका १२ स्याङ्जा स्थायी घर भई पोखरा बस्दै आउनुभएका गुरुङलाई युवा थता खेलकुद मन्त्री राजिव गुरुङले सल्लाहाकारमा नियुक्त नर्गुभएको हो ।
कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष समेत रहनुभएका गुरुङ खेलकुद क्षेत्रका साथै विभिन्न सामाजिक संघ संस्थामा सकृय भएर काम गर्दै आउनुभएको छ । गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालय सम्हाले पछि आफ्नो कार्य सहजता ल्याउन ध्वज कुमार गुरुङलाई सल्लाहाकारमा मनोनयन गरेको मन्त्री गुरुङले बताउनुभयो ।
ताजा
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार





















