स्याङ्जामा ७ जनप्रतिनिधिले रोजे नेकपा समाजजादी


स्याङजा,२३ भदौ– स्याङजामा ७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेकाछन् । नेपालकम्युनिष्ट पार्टी (एमाले) बाट छुट्टिएर नेपालकम्युनिष्ट पार्टी एकीकृत समाजवादी दल दर्ता गर्नुभएका पूर्वप्रधानमन्त्री माधकुमार नेपालको पार्टीलाई जिल्लाका ७ जनाजनप्रतिनिधिले रोजेका हुन् । निर्वाचन आयोगले भदौ २२ गते सम्मद ल रोजन पाउने समय सिमा दिएकोले जनप्रतिनिधिले आयोगले दिएको समय सिमा भित्र रहेर नेकपा (एस) रोजेका हुन् ।
नेकपा (एस) रोजनेहरुमा आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला देवी पौडेल सहित आँधीखोला गाउँपालिका २ का वडा अध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, जिल्ला समन्वय समितिका गुमान सिंह थापा, हरिनास गाउँपालिका ७ का वडा सदस्य ऋषिराम गौतम र पुतलीबजार नगरपालिका ४ का वडा सदस्य डोलराज गौतमले नेकपा एकीकृत समाजवादी रोजेको जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

ताजा

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal