ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार पुग्यो
काठमौं,१५ जेठ– सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुर्याएको छ । आज नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले २०७८÷०७९ को बजेट प्रस्तुत कार्यक्रममा सो घोषण गर्नुभएको हो । सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बृद्धि गरिएको अर्थमत्री पौडेलले बताउनुभयो । सामाजिक सुरक्षाका लागि सरकारले एक खर्ब रुपैयाँ विनियोजन गरेको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















