भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
काठमाडौँ,१३भदौ- चीनकाे सिमान तिब्बतबाट रसुवाकाे भाेटेकाेशी नदीमा अचानक आएकाे बाढीमा परेर ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार शनिबार दिउँसो २ः५० बजेसम्म ६२६ जनाको ज्यान गएको पुष्टि भएको छ ।
जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला गरेको छ । शनिबार दिउँसोसम्म प्रहरीले दुई हजार ३०१ जनाको उद्धार गरेको छ । हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन् ।
ताजा
एआईबारे वादविवाद प्रतियाेगिता,आयुष कार्की प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
एआईबारे वादविवाद प्रतियाेगिता,आयुष कार्की प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार





















