बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

वालिङ,१८ असार- बिरुवा गाउँपालिकाले राष्ट्रिय सम्मान प्राप्त गरेकाे छ।  

नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालयले तोकेका सबै सूचकहरु पूरा गरी बाल श्रम मुक्त पालिका घोषणा गर्न सफल भएको भन्दै स्याङ्जाकाे बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर सम्मानित हुनुभएाे हाे। आज कनठमाडाैँमा आयाेजित कार्यक्रममा बिरुवा गाउँपालिका सहित देश भरिका १३ वटा स्थानीय तहलाई युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय सम्मान प्रदान गरेको हाे ।

बिहीबार यवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले एक कार्यक्रमका बिच पालिका प्रमुखहरुलाई सम्मान गर्नुभएकाे हाे।

सम्मानित भएपछि बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवरले याे सम्मानले काम गर्ने थप हाैसला मिलेकाे बताउदै सिङ्गाे गाउँपालिकाकाे लागि याे महत्पूर्ण कार्य भएकाे बताउनुभयाे।

ताजा

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal