२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

वालिङ,१५ असार- २३ओैँ धान दिवस स्याङ्जाकाे वालिङ नगरपालिका वडा नम्बर १ स्थित बहुवा फाटमा कृषि विकास स्राेत केन्द्र स्याङ्जा, कृषि विकास कार्यालय स्याङ्जा र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाकाे संयुक्त आयाेजनामा २३ओैँ धान दिवस एवं राेपाई महाेत्सव मनाइएकाे हाे।

कृषि विकास स्राेत केन्द्र स्याङ्जाले बहुवामा करिव ८४ राेपनी जग्गा भाडामा लिएर धान खेति सुरु गरेकाे हाे।

कार्यक्रममा जिल्लाका उत्कृष्ठ किसानलाई नगद सहित सम्मान गरिएकाे थियाे। सम्मानित हुनेहरुमा वालिङ नगरपालिका वडा नम्बर ६ मा लामाे समय देखि कृषि कर्ममा लाग्नुभएका समर्पण कृषि फामका संचालक रेशमलाल रेग्मी भीरकाेट नगरपालिका वडा नम्बर ७ खिलुङ्कालिका अर्गानिक कृषि फामका शालिकराम अर्याल भीरकाे ६ शीतलादेवी पशुपालन फामका शिव खत्री र पुतलीबजार ७ राना सुन्तला कृषि फामका रामकाजी रानालाई सम्मान गरिएकाे थियाे।

तस्विर: हिमलाल पराजुली/गण्डकी समाचार

ताजा

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal