जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

दुर्घटनामा परेकाे जिप तस्विर: जिल्ला प्रहरी कार्यालय स्याङ्जा।

वालिङ,१२ असार-  नगरपालिका वडा नम्बर ७ लभ्लिडाँडामा शुक्रबार बिहान जिप दुर्घटना हुदा एक जनाकाे मृत्युभएकाे छ भने १८ जना घाईते भएका छन्।

ताप्केबाट वालिङ तर्फ आउदै गरेकाे बा ७९०५ नम्बरकाे जिप अनियन्तृत भइ मिर्दी चापाकाेट सडक खण्ड अन्तरगत वालिङ ७ लभ्लिडाँडा नजिकै दुर्घटना हुदा चालक सहित १८ जना घाईते भएकाेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नम्बर ७ बस्ने २५ वर्षिय राजेन्द्र बिरकट्टाकाे गह्राै प्राथमिक अस्पताल वालिङमा उपचारको क्रममा दिउसाे १ बजे चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।

अधिकाशं घाईतेहरुलाई टाउकाे,छाति र हात लगायतकाे शरीरका अङ्गमा चाेट लागेकाे र घाईतेहरुलाई उपचारकाे लागि पाेखरा लगिएकाे र उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ। 

स्याङजा जपल्ला वालिङ ७ बस्ने २८ वर्षिय जिप चालक मिन बहादुर सारू सामान्य घाइते भएकाे र प्रहरी नियन्त्रणमा रहेकाे 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएकाे छ।

प्रहरीका अनुसार घाईतेहरुकाे नामावली यस प्रकार रहेकाे छ।

१) स्याङ्जा वालिङ न.पा. -०७ बस्ने वर्ष ४६ की रुपकला सारू – टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस ।

२) जि. रुपन्देही, गैडाहवा  गा.पा. वडा नं. -०४ बस्ने वर्ष ५५ की सुमित्रा गुरूङ- टाउको अनुहार र छातीमा चोट, अवस्था सिरियस।

३) जि. नवलपरासी पूर्व कावासोती न.पा. -०५ बस्ने वर्ष ४१ की मायादेबी सुनारी- टाउको छाती, दाहिने हातमा चोट, अवस्था सिरियस ।

५) ऐ.ऐ. बस्ने मायादेबी सुनारी की छोरी वर्ष १२ की कर्मिसा सुनारी – छातीमा चोट , अवस्था मध्यम ।

६) जि. स्याङ्जा वालिङ न.पा.-०७ बस्ने वर्ष ४५ की जैकला सारू – शरिरमा भित्रि चोट, अवस्था मध्यम ।

७) जि. कास्की पोखरा म.न.पा. वडा नं. -०९ बस्ने वर्ष २० की रुक्सना थापा – टाउकोमा चोट, अवस्था मध्यम ।

८) जि. रुपन्देही देबदह न.पा. वडा नं. -०५ बस्ने वर्ष ४६ की कमला थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।

९) जि. स्याङजा बिरुवा गा.पा. ०६ बस्ने बर्ष ३९ को टोप बहादुर थापा – छाती र ढाडमा चोट, अवस्था मध्यम ।

१०) जि.स्याङजा वालिङ न.पा. ०७ बस्ने बर्ष ४९ की गौमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।

११) ऐ. बस्ने बर्ष ५९ को बेल बहादुर आले – छाती र ढाडमा चोट, अवस्था मध्यम ।

१२) ऐ.ऐ. बस्ने वर्ष ३० को कुमार सारु-  छाती र ढाडमा चोट, अवस्था मध्यम ।

१३) ऐ.ऐ. बस्ने वर्ष ३८ की ज्ञानुमाया सारू – छाती र ढाडमा चोट, अवस्था मध्यम ।

१४) जि. न.पा.पुर्व गैडाकोट न.पा. २ बस्ने बर्ष २६ की आस्मा तामाङ सारु टाउको , वाँया हातमा चोट मध्यम ।

१५) ऐ. बस्ने बर्ष २० महिनाकी  प्रिन्सा सारु टाउको र हातमा चोट मध्यम आस्मा तामाङ सारुको छोरी ।

१६) जि. रुपन्देही गैडाहवा  गा. पा. वडा नं. -०४ बर्ष ४० की साबित्रा मगर छाती र खुट्टामा चोट  मध्यम ।

१७) ऐ. बस्ने बर्ष ५१ की धन कुमारी उचाई ढाड र वाँया हातमा चोट मध्यम ।

१८) जि. रुपन्देही देवदह ना.पा. ६ बस्ने बर्ष  ५१ कि नन्द  कुमारी राना  छाती ,हात र खुट्टामा चोट मध्यम ।

ताजा

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका

२०८३ श्रावण १६ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal