कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
वालिङ,११ असार- वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि झण्डै ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि, पर्यटन, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै उपप्रमुख कविता तिवारीले २०औँ नगरसभामा बजेट प्रस्तुत गर्नुभएको हो।
नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, कृषि तथा पर्यटन क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिएको छ। कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा सामाजिक विकास क्षेत्रमा विनियोजन गरिएको छ भने पूर्वाधार विकास दोस्रो प्राथमिकतामा परेको छ।
बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी तथा संचित कोषको रकमलाई आय स्रोतका रूपमा समेटिएको छ।

ताजा
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार
स्याङ्जामा सामाजिक सद्भाव र्याली
२०८३ श्रावण १७ गते, आईतवार
काेदाे संरक्षण अभियानमा स्याङ्जाकाे फेदिखोला गाउँपालिका
२०८३ श्रावण १६ गते, शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गर्ने ट्याक्टरलाई ३० हजार जरिवाना
२०८३ श्रावण १४ गते, बिहीबार
‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’
२०८३ श्रावण १३ गते, बुधबार
पूर्व उपप्रधान मन्त्री श्रेष्ठको अन्त्येष्टि
२०८३ श्रावण १३ गते, बुधबार
नेपालमा पूर्वाधार विकासको ढाँचा बदलिँदै छ….
२०८३ श्रावण ११ गते, सोमबार





















