वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

वालिङ,२६ चैत- वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले ओमकार हब द्वारा आयाेजित प्रथम वालिङ एक्स्पाे इभेन्टले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने बताउनुभएकाे छ।

आजदेखि वालिङ खेल मैदानमा सुरुभएकाे प्रथम एक्स्पाे इभेन्ट उद्घाटन कार्यक्रममा बाेल्दै नगरप्रमुख खाँणले साे कुरा बताउनुभएकाे हाे।

नयाँ वर्पकाे पूर्व सन्ध्यामा आयाेजना गरिएकाे कार्यक्रमले  यश क्षेत्रकाे पर्यटन प्रवद्धनका साथै कृषि एव विभिन्न प्रकारका कला संस्कृतिकाे संरक्षणमा सहयाेग पुग्ने नगरप्रमुख खाँणकाे विश्वास थियाे। 

वालिङ नगरपालिकाकाे समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जाेड दिदै आफुहरु सबै पक्ष संग हातेमालाे गरेर अगाडि बढ्ने नगरप्रमुख खाँणले बताउनुभयाे। एक्स्पाेमा कृषिका साथै पर्यटन संग सम्बन्धित प्रदर्शनी राखिएकाे छ भने कार्यक्रममा दैनिक विभिन्न ब्यण्ड एवं कलाकारहरुकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ।

नयाँ वर्षलाई एक विशेष उत्सवका रुपमा मनाउदै मनाेरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रमका आयाेजना गरिएकाे आयाेजककाे भनाइ रहेकाे छ। कार्यक्रममा विभिन्न मनाेरञ्जनका साथै हाेटल ब्यावसाय एवं जिल्लाका पर्यटकिय स्थलकाे पहिचान दिन खालका स्टलहरु रहेका छन्। आज (बिहिबार)देखि सुरु भएकाे कार्यक्रम २०८३ वैशाख २ गते सम्म सञ्चालन हुनेछ। कृषि प्रदर्शनी र परम्परागत खानाका परिकारकाे लागि निशुल्क स्टल उपलब्ध गराइएकाे छ भने १ सय ५० स्टल रहेका छन्।

ताजा

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal