एमाले स्याङ्जाले गर्याे २१ आकाङ्क्षीकाे नाम सिफारिस
वालिङ,१९ पुस- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यकाे निर्वाचन उमेदवारका २१ आकाङ्क्षीकाे नाम सिफारिस गरेकाे छ।
शनिबार एमालेले निर्वाचन क्षेत्र न १ बाट ६ जना र २ बाट १५ जना गरि २१ जनाकाे नाम सिफारिस गरेकाे हाे।
सिफारिसमा परेकाहरु पूर्व सांसद देखि बहालवाला गाउँपालिका अध्यक्ष समेत रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ बाट नारायणप्रसाद मरासिनी, सिमाकुमारी क्षेत्री, टेकु नेपाली, मीनप्रसाद गुरुङ,पिताम्बर खनाल र ईश्वरी सिग्देल अर्याल लाई सिफारिस गरिएकाे छ भने २ नम्बर निर्वाचन क्षेत्रबाट १५ जनाकाे नाम सिफारिस गरिएकाे छ। सिफारिस हुनेहरुमा खिमबहादुर थापा, शोभियत ढकाल, मोहन रेग्मी, उदय श्रेष्ठ, महेन्द्र थापा मगर, सूर्यप्रसाद गैरे, रामचन्द्र भट्टराई र ऋषि कँडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भुपराज अधिकारी, किशोरविक्रम मल्ल, बृद्दिमान श्रेष्ठ र दिपेन्द्र रेग्मीको नाम सिफारिस गरिएको एमाले स्याङ्जाले जनाएकाे छ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















