सूर्योदय बचत तथा ऋण सहकारी संस्था लि. काे २४ औं वार्षिक साधारण सभा सम्पन्न
वालिङ,६ पुस- जिल्ला सदरमुकाम स्थित बाडखाेलामा प्रधान कार्यालय रहेकाे सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे २४ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन कार्यक्रम सम्पन्न भएकाे छ ।
संस्थामा १३ हजार बढी शेयर सदस्य रहेकाे सहकारीले जनाएकाे छ। शेयर सदस्यका आधारमा जिल्लामै ठुलाे बचत तथा ऋणकाे काराेबार गर्ने सहकारी संस्था भएकाे सहकारीले दावी गरेकाे छ।
संस्थाले पुतलीबजार १ र ३, बिरुवा गाउपालिका बिरुवा, आँधीखाेला गाउपालिका जुग्ले र चापाकाेट नगरपालिका साखर गरि ५ वटा सेवा केन्द्र मार्फत सेवा दिदै आएकाे छ भने करिव ९० कराेड काराेबार ८ कराेड शेयरपूजी रहेकाे सहकारीका संस्थापक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयाे।

संस्थाले ५ वटा सेवा केन्द्रमा एकै दिन साधारणसभा सम्पन्न गरेकाे जनाइएकाे छ। साधारण सभाकाे उद्घाटन गर्दै आँधीखाेला गाउँपालिका अध्यक्ष विश्व पाैडेलले सहकारीले छरिएर रहेकाे पुँञ्जीलाई एकीकृत गर्दै समग्र आर्थिक क्षेत्रमा ठुलाे याेग्दान पुर्यएकाे बताउदै सहकारीलाई अब जनताकाे दैनिकी संगै आयआर्जनकाे एउटा महत्पूर्ण क्षेत्रकाे रुपमा विकास गर्नुपर्नेमा जाेड दिनुभयाे।
ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















