वालिङमा सडक खाना महाेत्सव हुने

वालिङ,१५ मङ्सिर- वालिङमा प्रथम सडक खाना महाेत्सव हुनेभएकाे छ। वालिङ नगरपालिकाकाे आयाेजनामा यहि मङ्सिर १७ गते देखि १९ गते सम्म तीन दिन सम्म सडक खाना महाेत्सवकाे आयाेजना गरिएकाे वालिङ नगरपालिका एक नम्बर वडाका वडा अध्यक्ष एवं नगरप्रवक्ता पदमराज गुरुङले जानकारी दिनुभयाे।

स्थानीय उत्पादनलाई प्राेत्साहान गर्ने उद्देश्यले महाेत्सवकाे आयाेजना गरिएकाे प्रवक्ता गुरुङले बताउनुभयाे। महाेत्सवलाई सम्पन्न गर्नकाे लागि विभिन्न चरणमा छल्फलका साथै तयारी गरिएकाे छ। पतञ्जली चाेक देखि आँधीखाेला करिडाेरकाे इलाकाप्रशासन कार्यालय सुर्काउदी जाने पुल सम्म स्टल रहने छन् भने महाेत्सवमा स्टल शुल्क लाग्ने छैन तर प्रत्येक स्टलबाट पाँच सय रुपैँया सरसफाई शुल्क बापत तिर्नुपर्ने नगरपालिका स्राेतले जनाएकाे छ। प्रथम महाेत्सव प्रभावकारी देखिएकाे अवस्थामा यसलाई विस्तार गरेर फागुपूर्णीमा(हाेली) र नयाँ वर्षमा समेत संचालन गर्न सकिने प्रवक्ता गुरुङले बताउनुभयाे। 

महाेत्सव स्थलकाे आज (साेमबार) सरसफाई समेत गरिएकाे छ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal