प्रहरीलाई अभद्र व्यवहार गरेकाे आराेपमा दुई युवा पक्राउ
वालिङ,१० कात्तिक- तिहारमा देउसी भैलाे खेल्ने कार्यक्रममा पुतलीबजार नगरपालिका ३ बाढखोलामा प्रहरीलाई अभद्र व्यवहार गरेकाे आराेपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका ३ बाढखोला बस्ने ३० वर्षीय सौगिल गुरुङ र ३२ वर्षीय सौजन गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।
कात्तिक ७ गते राति देउसी भैलो कार्यक्रम चलिरहेकाे समयमा सुरक्षाकाे लागि खटिएका प्रहरीहरु सँग केही व्यक्तिहरूकाे विवाद भएकाे र सम्झाई बुझाई गर्ने क्रममा युवाले प्रहरीलाई अभद्र व्यवहार गरेकाे प्रहरीकाे भनाइ रहेकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।

ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















