स्याङ्जामा खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता हुँने
वालिङ,२६ असोज–स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ३ राम्चेमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । कार्तिक शुक्ल पुर्णिमाको अवसरमा गरिने शिवजी मेला—२०८२ मा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगीता हुने भएको हो । यही कात्तिक १५ देखि २० गतेसम्म मेलाको साथमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगीता गरिने स्थानीय शिवमित्र तमु युवा परिवारले जानकारी गराएको छ ।
पाँच दिनसम्म चल्ने मेलामा खुल्ला क्लबस्तरीय पुरुष भलिबल प्रतियोगीता सञ्चालन गरिने क्लबका अध्यक्ष गोपाल गुरुङले जानकारी दिनुभएको हो ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा विजेताले रु एक लाख, उपविजेताले ६० हजार सेमिफाइनलिस्ट टिमले नगर रु २०÷२० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसकासाथै विभिन्न विधागत तर्फ उत्कृष्ट खेलाडीलाई नगद ट्रफी र मेडलले पुरस्कृत गरिने छ ।
कार्तिक १९ गते कार्तिक शुक्ल पुर्णिामाको दिन शिवजी मन्दिरको दर्शन सँगै स्थानीया कला सस्कृतिको प्रदर्शन र साथमा राष्टिृय कलाकारहरुको प्रस्तुति रहने छ ।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















