मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
तस्विर: जिल्ला प्रहरी कार्यालय मुस्ताङ।
पाेखरा,२४ असार- मुस्ताङकाे लाेमान्थाङ गाउँपालिका वडा नम्बर ४ छाेसेर स्थित चुम्जुङ खाेलामा आज साँझ अचानक लेदाे सहित आएकाे पानिकाे बहावले त्यहाँ निर्माणाधिन अवस्थामा रहेकाे पक्कि पुलका साथै २ नम्बर वडाकाे साम्जुङमा निर्माणाधिन अवस्थामा रहेकाे अर्काे पक्कि पुल एवं एक फलामे पुल सहित तीन ओटा काठे पुलमा क्षती पर्याएकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ।
खाेलाकाे नजिक रहेकाे हाेटल र दुई घरका स्थानियलाई सुरक्षित ठाउँमा सारिएकाे समेत प्रहरीले जनाएकाे छ।
उक्त खोलामा आएको लेदाे सहितकाे पानिकाे बहाका कारण जिल्लाकाे सुर्खाङ, छुसाङ, कागबेनी, जोमसोम, मार्फा, टुकुचे, कोबाङ एवं कालिगण्डकीकाे तटीय क्षेत्रमा रहने सम्पूर्ण स्थानीयबासीहरुलाई उच्च सुरक्षा सतर्कता अपनाउन समेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेकाे छ ।
ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















