गल्याङमा भ्यान दुर्घटना हुदा चालककाे मृत्यु

वालिङ,१४ फागुन- गल्याङ नगरपालिका वडा नम्बर ११ स्थित सिद्धार्थ राजमार्गकाे खरिपानीमा आज बिहान बुटवलबाट पाेखरा तर्फ जाँदै गरेकाे लु ३ च ३३२४ नम्बरकाे पिकअप  भ्यान दुर्घटना हुदा चालक पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षिय मित्रलाल अर्यालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

घाईते अर्याललाई उपचारकाे लागि गल्याङ नगरअस्पताल लगिएकाेमा डाक्टरले मृत घाेषणा गरेकाे प्रहरीकाे भनाइ रहेकाे छ। दुर्घटनामा परि घाईते भएका साेहि ठाउँबस्ने २३ वर्षिय सहचालक राधेश्याम बस्यालकाे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पाैडेलले जानकारी दनुभयाे। 

भ्यानमा ४ जना सवार रहेकाे र घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

ताजा

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज हरिबोधिनी एकादशी

२०८३ मंसिर ४ गते, शुक्रबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal