चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
वालिङ,२८ माघ- चापाकाेट नगरपालिका ८ ज्याग्दिघाट स्थित कालीगण्डकी नदिकाे किनारमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन्।
पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नम्बर १ बस्ने ८७ वर्षिय देविलाल भट्टराई मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ। मृत अवस्थामा भेटिएका भट्टराई यहि माघ २१ गते दिउँसाे घरबाट हिडेकाे बुझिएकाे छ। शवलाई पाेष्टमाटमकाे लागि चापाकाेट अस्पताल पठाइएकाे र मृत्युको कारण बारे अनुसन्धान प्रक्रिया अगाडि बढाइएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयाे।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















