वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

वालिङ,२८ माघ- वालिङ नगरपालिका ८ डुम्रीकोटमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलालई सोही दिशाबाट आउँदै गरेको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकलमा सवार विरुवा गाउँपालिका ७ घर भई हाल वालिङ नगरपालिका ९ क्याम्पस रोड बस्ने १६ वर्षीय शुशिल गुरुङ घाईते भएका हुन। घाइते गुरुङलाई उपचारकाे लागि रातिनै गह्राै प्राथमिक अस्ताल वालिमा लगिएकाे र राति घाईते गुरुङकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ।

मोटरसाइकलले ट्रकलाई ओभरट्याक गर्ने क्रममा ट्रकको बीचमा मोटरसाइकल पस्दा मोटरसाइकल पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए।

 ट्रक चालकसहित मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयाे।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal