एमाले वालिङ नगर कमिटी अध्यक्षमा पाैडेल
वालिङ,८ असार- नेकपा एमाले वालिङ नगर कमिटीकाे अध्यक्षमा शाेभाकान्त पाैडेल निर्वाचित हुनुभएकाे छ। शुक्रबार देखि जारी अधिवेशन शाेभाकन्त पाैडेलकाे नेतृत्वमा सर्वसम्मतीमा सबै पदाधिकारीहरु चयन गर्दै शनिबार राति (आज) सकिएकाे हाे।
अध्यक्षमा पुण्यप्रसाद अर्याल र माधवप्रसाद कँडेलले आफ्नाे उमेदवारी फिर्ता लिएर पाैडेललाई समर्थन गरेपछि पाैडेल दाेस्राे कार्यकालका लागि निर्वाचित हुनुभएकाे हाे। एमाले नेताहरुकाे निरन्तरकाे पहल पछि वालिङ नगर कमिटीका पदाधिकारी सहितका सबै पदमा सर्वसम्मत चयन भएका हुन। जसकाे उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा आनन्द पाठक, उपसचिवमा नमलाल डुम्रे र जैसरा रेग्मी सहित ७५ सदसिय कमिटी निर्वाचित भएकाे निर्वाचन समितिले जनाएकाे छ।

ताजा
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार





















