बाह्रबिसे मेला लाग्ने

वालिङ,४ वैशाख- यश पालि बाह्रबिसे मेला (बजार) लाग्ने भएकाे छ। प्रतेक वर्ष राम नवमीकाे दिनमा लाग्दै आएकाे बाह्रबिसे बजार (मेला)  देशमा काेराेनाकाे महामारी संगै राेकिएकाे थियाे। याे वर्ष भने स्थानीय युवाहरुकाे पहल र 

पहेले युथ क्लवकाे सक्रियतामा मेला लाग्न लागेकाे मेलाकाे लागि निरन्तर पहल गर्दै आउनुभएका अर्जुन गाैतमले जानकारी दिनुभयाे। 

यहि वैशाख ५ गते राम नवमीका दिन लाग्ने मेलाकाे तयारीका लागि पहेले युथ क्लवका अध्यक्ष ज्ञान बहादुर थापाकाे नेतृत्वमा स्टल निर्माणकाे कार्य भइरहेकाे र बाह्रबिसे बजारलाई पुन सञ्चालनमा ल्याउनकाे लागि वालिङ नगरपालिका वडा नम्बर १३ वडा कार्यालयले सहयाेग गर्ने भएकाे छ। लामाे समय पछि बाह्रबिसे बजार लाग्ने भएपछि त्यस क्षेत्रका स्थानीयहरु उत्साहित भएकाछन्।

वालिङ नगरपालिका वाडा नम्बर १३ काे बाह्रबिसे फाटमा लाग्ने बजार काेभिड-१९ काे संक्रमण संगै लाग्न छाडेकाे थियाे।

बाह्रबिसे बाजारलाई पुन सञ्चालन गरेर पहिले देखि चल्दै आएकाे परम्परा संरक्षणमा सबैले चासाे राख्नुपर्ने देखिन्छ।

मेला भर्न आउनेहरुले माटाेबाट बनेका सामग्रीहरु हाडी,घैटाे,खुत्रुके लगायतका घरयासी प्रयाेजनका लागि आवश्यक पर्ने समग्रीकाे किनमेल गर्नुका साथै स्थानीयले आफुले उत्पादन गरेका वस्तुहरु मेलामा ल्याएर बिक्रि गरेर आम्दानी गर्ने एउटा अवसरकाे रुपमा प्रयाेग हुन सक्छ। 

ताजा

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal