बस बाट खसेर विद्यार्थीकाे मृत्यु
वालिङ,३ वैशाख- बस बाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ ।
वालिङ नगरपालिका वडा नम्बर १३ बायाँटारीमा लु १ ख ६८९७ नम्बरको बसबाट खसेर परीक्षा दिएर डेरा तर्फ फर्किदै गरेका विद्यार्थी अमित शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाले जनाएकाे छ।
सर्लाहीको मलङ्गवा नगरपालिका वडा नम्बर ६ घर भई वालिङ नगरपालिका १ स्थित रणवीर जनहित मावि खहरेमा ईलेक्ट्रिक ईन्जिनियरिङ अध्ययनरत २० वर्षीय शाहकाे बुटवलबाट पाेखरा जाँदै गरेकाे बासकाे ढाेकाबाट सिद्धार्थ राजमार्गकाे बायाँटारीमा बसको ढोकाबाट खस्दा सोही बसको टायरले किचेको प्रहरीले जनाएको छ ।
मृतक शाह वालिङ बायाँटारी स्थित भूपू सैनिक मावि केन्द्रबाट परीक्षा दिएर फर्कँदै गरेका थिए ।
घटनाकाे बारेमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयाे ।
ताजा
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार





















