आज देखि एमालेको ९ औं अधिवेशन सुरु, अध्यक्ष ओली स्याङ्जा आउदै
स्याङ्जा,२३ चैत- नेकपा(एमाले)स्याङ्जाको ९ औं जिल्ला अधिवेशन आज देखि सुरु हुदैछ । जिल्ला सदरमुकाममा आज बाट सुरुहुने अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो एक बजे उद्घाटन गर्ने एमालेले जनाएको छ ।
दुई दिन सम्म सञ्चालन हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भाएको जनाइएको छ । अधिवेशनको लागि ६ सय ९ जना प्रतितिधि छनोट भएको र सकेसम्म सहमतिमा नेतृत्व चयनको लागि पहल भइरहेको एमाले नेताहरुको भनाइ रहेको छ ।

ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















