मोबाइल एसोसिएसन वालिङको अध्यक्षमा पराजुली
वालिङ,१३माघ- माेबाइल एसाेसिएसन वालिङकाे अध्यक्षमा केशव पराजुली चयन हुनुभएकाे छ। आज पर्यटकिय स्थल स्वरेक मैदानमा सम्म्पन्न भएको मोबाइल एसोसिएसन वालिङको सातौ साधारणसभा तथा तेस्रो अधिवेशनले केशव पराजुलीको अध्यक्षतामा सात सदस्यीय समिती चयन गरेकाे हाे। समितिको उपाध्यक्ष सुरज रेग्मी सचिवमा श्याम डुम्रे कोषाध्यक्षमा भिमनारायण कोइराला र सदस्यहरुमा सुरज सापकोटा, सन्दिप भट्टराई, लक्ष्मण थापा चयन हुनुभएकाे माेबाइल एसाेसिएसन वालिङले जनाएकाे छ।
मोबाइल ब्याब्सायलाई एकीकृत गर्दै बिभिन्न्न रचनात्मक कामहरु गर्दै आइरहेको सस्थाले आगामी दिनमा थप समाजिक काम गर्ने नवनिर्वाचित अध्यक्ष केसव पराजुलीले बताउनुभयाे।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















