चापाकोटमा प्रविधि मैत्री उजुरी व्यवस्थापन


वालिङ,१३ माघ– चापाकोटमा रहेको ईलाका प्रहरी कार्यालयले परम्परागत रुपमा रहेको उजुरी पेटीकालाई व्यवस्थापन गरी प्रविधिमैत्री (क्युआरकोड) सहितको गुनासो व्यवस्थापन कार्यक्रमको सुरुवात गरेको छ । स्थानीय जनप्रतिनिधि सहित सर्वसाधारणको सहभागितामा ईलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख प्रहरी नायव उपरीक्षक जेसी शाहले क्युआर प्रविधिको सञ्चालनकाबारेमा जानकारी गराउदै आधुनिक युगमा जो सुकैले विश्वको जुनसुकै ठाउँबाट यस प्रविधिमार्फत सुचनाका साथै आफ्ना समस्याहरु राख्न सकिने बताउनुभयो ।
यस कार्यबाट नागरीक र प्रहरी बीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने र अपराध मुक्त समाज निर्माणमा ठूलो टेवा पुर्याउने कुरा बताउनुभयो ।

ताजा

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal