ट्रक दुर्घटना हुदा चालक घाइते
तस्विरः जिल्ला प्रहरी कार्यालय स्याङ्जा ।
वालिङ,२१ मङ्सिर- सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका वडा नम्बर १० मा बुटबलबाट पोखरा तर्फ जादै गरेको ट्रक दुर्घटना हुदा चालक घाइते भएको प्रहरीले जनाएको छ ।
लु २ ख ५७५५ नम्बरको मालबहाक ट्रक दुर्घटना हुदा ट्रकका चालक पाल्पा जिल्ला तान्सेन नगरपालिका ७ धोबीघाटका ३२ वर्षीय केशब घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । घाइते घिमिरेको ढाड, हात र खुट्टामा चोट लागेको छ भने उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मिनि ट्रकको स्टेरीङ लक हुदा अन्दाजी २ सय मिटर तल आँधिखोलामा खसेको प्रहरीको भनाइ रहेको छ ।

ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















