कालीगण्डकीमा अध्यक्ष कप आजबाट सुरु हुदै, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले उद्घाटन गर्ने
वालिङ,२९ मङ्सिर- कालीगण्डकी गाउँपालिकाकाे आयाेजनामा आाज देखि पाँचाैं कालीगण्डकी अध्यक्ष कप खेलकुद महाेत्सव सुरु हुनेभएकाे छ। खेलकुद महाेत्सवकाे राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे गाउँपालिकाले जनाएकाे छ।
मिर्मी खेलमैदानम आज (शुक्रबार) बाट सुरु हुने खेलकुद महाेत्सवमा पालिका भित्रका ६ सय १६ खेलाडीले खेलका २१ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
खेलले आत्मियता, भाइचाराका साथै शारीरिक स्वास्थ्यमा सहयाे पुर्याउने र ब्यावसायीक खेलाडीहरु उत्पादन गर्ने याेजना अनुसार गाउँपालिकाले खेलकुद महाेत्सवकाे आयाेजना गरेकाे गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयाे।
आज ११ बजे देखि सुरु हुने खेलकुद महाेत्सव पुस १ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएकाे छ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















