सुन काण्डमा सरकामै सहभागि दलका नेताको नाम आएकोछ यसको छानविन हुनुपर्छः कांग्रेस महामन्त्री शर्मा

रामपुर,१२ भदौ-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुनकाण्डका विषयमा सरकारमै सम्मिलित दलका केही नेताकोको नाम सर्वाजनिक भएकोले यसको छानविन हुनुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले भन्नुभयो, “सरकारमा सहभागि दलका नेताको अडियो रेकर्ड बाहिरीएको छ । यस विषयमा छानविन हुनुपर्छ ।” भष्टाचार गर्ने व्यक्ति आफ्नै पार्टीको भए पनि कारबाही हुनुपर्नेमा जोड दिदै दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने उहाँको भनाइ थियो । सोमबार पाल्पाको रामपुरमा प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यमक्रममा बोल्दै महामन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal