भीरकोट नगरपालिकाद्वारा ७८ करोड ८२ लाख बजेट विनियोजन


वालिङ,८ असार- भीरकोट नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजानिक गरेको छ । नगरपालिकाको १२ औं नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न लागिका लागि रू ७८ करोड ८२ लाख १६ हजारको बजेट विनियोजन गरेको छ ।
कुल विनियोजित रकम मध्ये चालु तर्फ रु ५८ करोड १५ लाख १६ हजार अर्थात ७४.४१ प्रतिशत रहेकोमा सशर्त अनुदान तर्फको चालु खर्च रु ४३ करोड ८५ लाख अर्थात ५५.६३ प्रतिशत र नगरपालिका तर्फको चालु खर्च रु १४ करोड ३० लाख १६ हजार अर्थात १८.१४ प्रतिशत रहेको छ । त्यसैगरी कुल विनियोजित रकम मध्ये पुँजी गत खर्चतर्फ रु २० करोड १७ लाख अर्थात २५.५९ प्रतिशत र सामाजिक सुरक्षा खर्च तर्फ रु १८ करोड अर्थात २२.८३ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये गत वर्षको नगद मौज्दात बाट ५० लाख, आन्तरिक राजस्वबाट रु ७ करोड ३१ लाख ३४ हजार १ सय, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट रु ९ करोड ९७ लाख ९६ हजार ९ सय, अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ४२ करोड ५२ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख गरि जम्मा रु ६० करोड ८२ लाख १६ हजार १६ हजार हुने अनुमान गरिएको छ ।

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal