विरुवा गाउँपालिकामा पोसिलो झोला वितरण
वालिङ,८ असार- स्याङ्जाको विरुवा गाउँपालिकामा पोसिलो झोला वितरण गरिएको छ ।
गाउँपालिका भित्र रहेका गाउँपालिका २ सय ६४ महिलाहरुलाई पोसिलो झोला वितरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोगन सिंह थापाले जानकारी दिनुभयो ।
सुनौलो हजार दिनका महिलाहरुलाई पोखिलो खानेकुराको आवश्यक्ता पर्ने भएकोले पोषण युक्त खानेकुराहरु खानुपर्छ भन्ने सन्देश दिने उद्देश्यले सुनौलो हजार दिनका महिलाहरुलाई पोसिलो झोला वितरण गरिएको शाखा प्रमुख थापाले बताउनुभयो ।
पोषण युक्त खाने कुराका साथै सरसफाइ संग सम्बन्धीत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
दैनिक खानेखानालाई पोषण युक्त बनाउन नमुनाको रुपमा सन्तुलित आहार राखिएको खाद्यय सामग्री सहितको झोला वितरण गरिएको हो । पालिका भित्र रहेका सुनौलो हजार दिनका महिलाहरुलाई एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले पोसिलो झोला वितरण गर्नुभएको हो ।


ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















