वालिङमा चक्कु प्राहारबाट महिला घाइते
वालिङ,५ असार- वालिङ नगरपालिका वडा ९ भुम्रेमा चक्कु प्राहारबाट एक महिला घाइते हुनुभएको छ । वालिङ नगरपालिका ३ स्थायी घर भइ वालिङ ९ मा बस्दै आउनुभएकी ३८ वर्षीय माया गुरुङलाई सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम बहादुर कुँवरले मंगलबार धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते गुरुङलाई गह्रौ प्राथामिक अस्पताल वालिङमा उपचार गरी थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गर्ने कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















