विरुवा गाउँपालिका आफ्नै भवनबाट सेवा प्रवाह

वालिङ,६ असार- स्याङ्जा विरुवा गाउँपालिकाले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
भवन निर्माण कार्य सम्पन्न भएर सेवा प्रवाह भए संगै पालिकामा सेवा लिनआउनु पालिका बासिहरुलाई थप सहजता हुने गाउँपालिका अध्यक्ष सूर्य कुँवरले बताउनुभयो ।
सात करोड ६६ लाख ५६ हजारमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएर काम गरिएको गाउँपालिकाले जनाएको छ ।
साविकको कृषि सेवा केन्द्र रहेको १३ रोपनी जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिएको कुँवरको अध्यक्ष कुँवरले बताउनुभयो ।
२०७७ असार ३१ मा गीता निर्माण सेवा र श्री क्रियटिभ निर्माणसँग संयुक्तरुपमा सम्झौता भई निर्माणकार्य गरिएको गाउँपालिकाले जनाएको छ ।


ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















