बजारीकरणको जिम्मा नगरले लिन्छ ःप्रमुख प्रशासकीय अधिकृत शर्मा

गल्याङ,२ असार- गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरवासीले उत्पादन गरेका वस्तुको बाजरीकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभएको छ ।
स्थानीय साधन र स्रोतको प्रयोग गरेर नियमितरुपमा गुणस्तरीय बस्तुहरु उत्पादन गर्न आग्रह गर्दै उत्पादित वस्तुको बाजारीकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभएको हो ।
गल्याङ नगरपालिकाको आयोजनामा वडा नम्बर २ मा “गल्याङ नगरको समृद्विका आधार, सामाजिक विकास र न्यायसंगै कृषि उद्योग, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम (मेडपा) बजारीकरणमा सहयोग तथा प्रमाणपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले सो कुरा बताउनु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नु भयो तालिम लिने बजारको अभाव भनेर दोस लगायर बस्नेहोईन उत्पादनमा बृद्वि गरेर आर्यआर्जनमा सरिक हुन आग्रह गर्दै ठूलो परिमाणमा व्यावसायीक तबरले बस्तु उत्पादन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal