सावरी दुर्घटनामापरी चापाकोटका पूर्व मेयर गिरीको निधन


वालिङ,२ असार- चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सावरी दुर्घटनामापरी निधन भएको छ ।
शुक्रबार राति सिद्धार्थ राजमार्ग स्थित पुतलीबजार नगरपालिका १० ब्रजामा पूर्व मेयर गिरी सवार बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भइ दुर्घटना हुदा घाईते हुनुभएका गिरीलाई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा लगिएकोमा अस्पतलाले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको स्कारपियो र चालक पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रबिन्द्र खनालले जानकारी दिनुभयो ।
चापाकोट नगरपालिका ४ दार्सिङ स्थायी घर भएका ६० वर्षीय गिरी राङखोलाबाट पुलीबाजर तर्फ जादैगर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal