वालिङ क्याम्पसमा सरस्वतीको मन्दिर निर्माणको शिलान्यास

वालिङ,२५ जेठ-वालिङ बहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिर निर्माणको लागि शिलान्य गरिएको छ ।
क्याम्पसको परिसरमा निर्माण गर्न लागिएको मन्दिरको आज क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुमकान्त कोईराला, निमित्त क्याम्पस प्रमुख युवराज पाठक, स्ववियु सभापति सन्दिप कंडेल, विभिन्न विभागका प्रमुखहरु, प्राध्यापकहरु लगायतले संयुक्त रुपमा सिलन्यास गर्नुभएको हो ।
स्ववियु निर्वाचित भएपछि पदस्थापनका क्रममा सभापति सन्दिप कंडेलले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्ने घोषणा गर्नु भएको थियो ।
शिक्षाकी देवी सरस्वती माता सबैको आस्थाको केन्द्र भएकोले क्याम्पस परिसरमा सरस्वतीको मन्दिर निर्माण गर्न लागेको सभापति कंडेलले बताउनुभयो ।

ताजा

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal