जिल्ला समन्वय समिति स्याङ्जाको सवारी दुर्घटना हुदा चालकको मृत्यु
वालिङ,२४ जेठ-जिल्ला समन्वय समिति स्याङ्जाको पिकअप गाडी दुर्घटनामा परेको छ । बुधबार साँझ शिरुबारीबाट फर्किदै गरे को बा १ झ ५८७८ नम्बरको पिकअप गाडी अर्जुन चौपारी गाउँपालिका-३ खोलेमा दुर्घटना हुदा चालक वालिङ ४ का ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीमा सवार जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, टिकाराम पौडेल र अम्बिका पौडेल घाइते भएकोे प्रहरीले जनाएको छ ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















