युवाहरुकाे सक्रियतामा भञ्ज्याङ पाेखरीका विद्यार्थीलाई ट्याक सुट सेट वितरण

वालिङ,४ फागुन- वालिङ नगरपालिका १२ मा रहेकाे भञ्ज्याङ पाेखरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्याक सुट सेट वितरण गरिएकाे छ।

वडाकाे विकासमा विभिन्न माध्यामबाट सहयाे पुर्याउदै आएका स्थानीय युवाहरुकाे सक्रियतामा व्याक्तिगत रुपमा सहयाेग जुटाएर बालबालिकालाई अध्ययन कार्यमा हाैसला प्रदान गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत १४ जना विद्यार्थीलाई एक-एक सेट ट्याक सुट सेट वितरण गरिएकाे हाे।
तीन कक्षा सम्म पठनपाठन हुँदै आएकाे विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई, नेत्र प्रसाद गैह्रे, केसब पराजुली, बिनु पराजुली, भोजराज भण्डारी, हिमलाल पराजुली, सिर्जना गौडेल न्यौपाने, महेस न्यौपाने, टेकलाल, न्यौपाने, यमुना न्यौपाने, पबित्रा न्यौपाने, मेलिना परियार, गोमा न्यौपाने, छबिलाल भट्टराई, कुस्माखर न्यौपाने किसन र रमेस न्यौपानेले एक-एक सेट ट्याक सुट सेट सहयाेग गर्नुभएकाे हाे। साेही कार्यक्रममा स्टेस्नरी बैंककाे स्थापना गरिएकाे र विभिन्न व्याक्तिहरुबाट स्टेस्नरी बैंकमा जम्मा गर्नुभएकाे नगद रु ७ हजार ९ सय ५ रुपैँया विद्यालयका प्रअ टेकलाल न्याैपानेलाई हस्तान्तरण गरिएकाे नेत्र प्रसाद गैह्रेले जानकारी दिनुभयाे।

ताजा

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal