साम्सद भट्टराईद्वारा मुग्लिङ पोखरा सडकको बारेमा संसदको ध्यानाकर्षण 

काठमाडौ,३ फागुन– कास्की क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले  निर्माणाधिन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराउनु भएको छ।

 साम्सद भट्टराईले  बुधबार प्रतिनिधि सभाको  शून्य समयमा बोल्दै साम्सद भट्टराईले सो सडक खण्डको करिब ९३ कि. मि . सडक एसियाली बिकास  बैंकको  ऋणसहयोगमा चार लेनमा स्तरोन्नति गर्न बि स २०७८ मा सम्झौता भएर २०८१ मा निर्माण सम्पन्न हुनु पर्नेमा हल सम्म जम्मा पाँच प्रतिशत मात्रै काम सम्पन्न भएको उल्लेख गर्नुभयो ।

 भट्टराईले सो सडक समयमै सम्पन्न गर्न सडक किनाराका बिजुलिका पोल र खानेपानी बिस्तारको काम मुख्य अबरोधको रूपमा रहेको जसका कारण कोत्रे खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताको बिषय भएको उल्लेख गर्नुभयो।

सडक निर्माणको कार्य प्रगति संतोषजनक नभएको तथा लाखौं यात्रुहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको  र प्रत्यक्ष जीवनसंग जोडिएको उक्त सडक समयमा सम्पन्न गर्ने गरि काम अगाडि बढाउन सरकारको  संसद मार्फत ध्यानाकर्षण गराउछु भट्टराईले आफ्नो सम्बोधन क्रममा उल्लेख गर्नुभएको छ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal