स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे मतगणना सुरु


वालिङ,१४ मङ्सिर- स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ काे मतगणना सुरु भएकाे छ।

मङ्सिर ४ गते सम्पन्न निर्वाचनकाे मतगणना विवादका कारण लामाे समय सम्म राेकिएकाे थियाे । चापाकाेट नगरपालिकाकाे दिसिङकाेट आधारभूत विद्यालय कमेरे, राममन्दिर माध्यामिक विद्यालय दार्शिङ नरसेवा, जनसक्रिय माध्यमिक विद्यालय चिट्ठी पाेखरी र दिनदयालु आधारभूत विद्यालय साठिमुरे मतदान केन्द्रमा बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरि अनधिकृत रुपमा मतदान गरेकाे भन्दै गठबन्धन बाहेकका दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका स्वतन्त्र उम्मेदवारले बुथ कब्जा भएकाे ठाउँमा पुन मतदानकाे माग सहित निर्वाचन कार्यालयमा उजुरी गरेपछि मतगणना राेकिएकाे थियाे।

निर्वाचन आयाेगले मतगणना गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु भएकाे हाे। नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने र एमालेले पुन मतदानकाे माग गर्दै निरन्तर आनणदाेलन गर्दै आएका थिए। यश क्षेत्रबाट नेकपा एमाले सचिव पद्मा अर्याल र नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङ प्रतिस्प्रधामा हुनुहुन्छ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal