मोबाइल मर्मत तालिम सम्पन्न
वालिङ,१८ असार- वालिङ नगरपालिका वडा नम्बर ६ मा माेबाइल मर्मत तालिम सम्पन्न भएकाे छ। नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय , राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटी ललितपुरको आर्थिक सहयोग एवं नेपाल इन्जिनियरिङ एण्ड टेक्निकल साइन्स एकेडेमी प्रा. लि. सुर्खेतकाे सहकार्यमा २२५ घण्टे मोबाइल मर्मत तालिम सम्पन्न भएको हाे।
तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले तालिममा सहभागिहरुलाई आफुले सिकेकाे कुरालाई सहि सदुपयाेग गरेर स्वराेजगार बन्न आग्रह गर्नुभयाे। आफ्नाे हातमा सीप भएपछि त्षसकाे सहि सदुपयाेग गर्नुपर्नेमा जाेड दिनुभयाे।
तालिममा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियाे।
ताजा
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार





















