गल्याङमा भ्यान दुर्घटना हुदा चालककाे मृत्यु
वालिङ,१४ फागुन- गल्याङ नगरपालिका वडा नम्बर ११ स्थित सिद्धार्थ राजमार्गकाे खरिपानीमा आज बिहान बुटवलबाट पाेखरा तर्फ जाँदै गरेकाे लु ३ च ३३२४ नम्बरकाे पिकअप भ्यान दुर्घटना हुदा चालक पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नम्बर ३ बस्ने २६ वर्षिय मित्रलाल अर्यालकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।
घाईते अर्याललाई उपचारकाे लागि गल्याङ नगरअस्पताल लगिएकाेमा डाक्टरले मृत घाेषणा गरेकाे प्रहरीकाे भनाइ रहेकाे छ। दुर्घटनामा परि घाईते भएका साेहि ठाउँबस्ने २३ वर्षिय सहचालक राधेश्याम बस्यालकाे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पाैडेलले जानकारी दनुभयाे।
भ्यानमा ४ जना सवार रहेकाे र घटना बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।
ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















