पूर्व राजा ज्ञानेन्द्र शाहा वालिङमा

वालिङ,१२ फागुन–पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जा आइपुग्नु्‌भएको छ । स्थलमार्ग हुदै आफै सवारी साधन चलाएर स्याङ्जा आइपुग्नुभएका पूर्व राजा शाह सोमबार वालिङ नगरपालिका स्थित भकुण्डेमा रहेको भेनस होटलमा बस्नुभएको छ ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा रहेको आलमदेवी मन्दिरको दर्शनका लागि स्याङ्जा आउनुभएका शाहका समर्थकहरुले उहाँलाई स्वागत गर्नुका साथै राजतन्त्रका बारेमा नारा लगाएका थिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले राजपरिवारको कुल देवताको रुपमा प्रख्यात रहेको आलमदेवी मन्दिरमा मंगलबार बिहान परिवार सहित दर्शन एवं पूजा गर्ने कार्यक्रम रहेको वीर गोर्खाली अभियान्ता बसन्त विक्रम पाण्डेले जानकारी दिनुभयो ।
जनताले देशको लागि राजा खोजेको पाण्डेको भनाइ थियो ।

ताजा

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२०८३ आश्विन २१ गते, बुधबार

वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट

२०८३ आश्विन २१ गते, बुधबार

पुतलीबजारमा बजार अनुगमन

२०८३ आश्विन २० गते, मंगलवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal