प्रेस सेन्टर गण्डकी अध्यक्षमा काफ्ले
वालिङ,२२ माघ- प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा अर्जुन काफ्ले निर्विराेध निर्वाचित हुनुभएकाे सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट पुन: दोस्रो कार्यकालका लागि काफ्ले निर्विराेध अध्यक्षमा चयन हुनुभएकाे हाे।
अधिवेशनले काफ्लेको अध्यक्षतामा अन्य पछि थप गर्नेगरी २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष गौतम (खुला), सन्देश श्रेष्ठ (समावेशी), महिला उपाध्यक्षमा सविना राना, महासचिवमा गुणराज रोका, सचिवमा अग्निधर लुइँटेल (खुला), सुरेशराज अधिकारी, दानबहादुर गुरुङ (जनजाती), साने बहादुर नेपाली (दलित) र कोषाध्यक्षमा श्रीभद्र पौडेल रहनुभएकाे छ ।
त्यसैगरी, महिला सदस्यम सविता कुमारी शर्मा, सदस्यहरुमा सन्तोष परियार, राजकिरण छत्कुली, राजबाबु पिसि, बिमल आचार्य, फणीन्द्र अधिकारी, रवि दाहाल, प्रनिस गिरी, चिरञ्जीवी पौडेल र पूर्णभद्र निउरे रहेकाे प्रेस सेन्टरले जनाएकाे छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















