स्याङ्जामा भेटिएकाे बम सेनाद्वारा डिस्पाेज
स्याङ्जा,१० माघ- पुतलीबजार नगरपालिका वडा नम्बर १४ लामागेमा विष्णुप्रसाद पाैडेलकाे खेतमा बुधबार जेसिवीले खेत सम्याउने क्रममा भेटिएकाे दुईचमाेटरमा लाग्ने एचइ बम सारदुल गुल्म आँधिखाेला ब्यारेक स्याङ्जाबाट खटिएकाे नेपाली सेनाकाे टाेलीले बिहीबार बिहान डिस्पाेज गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
डिस्पाेजकाे क्रममा कुनै मानविय क्षयती नभएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद पाैडेलले जानकारी दिनुभयाे।

ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















