स्याङ्जा सहयाेग समाजद्वारा आयाेजित भलिबल प्रतियाेगिताकाे उपाधि विरुवा गाउँपालिकालाई
वालिङ,५ कात्तिक- स्याङ्जा सहयाेग समाज अन्तराष्ट्रिय समन्वय समिति द्वारा समृद्ध स्याङ्जाकाे लागि विश्व अभियान भन्ने मुल नाराका साथ वालिङमा आयाेजित पालिका स्तरिय भलिबल प्रतियाेगिताकाे उपाधि विरुवा गाउँपालिकाले जितेकाे छ।
विरुवा गाउँपनलिका र पुतलीबजार नगरपालिका बिच भएकाे फाइनल खेलमा विरुवाले पुतलिबजारलाई २ का बिरुद्ध ३ सेट जितेर प्रथम हुन सफल भएकाे छ।

प्रथम हुन सफल विरुवा गाउँपालिकाले एक लाख ५० हजार सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने द्वितीय भएकाे पुतलीबजार नगरपालिकाले एक लाख प्राप्त गरेकाेछ तृतीय भएकाे भीरकाेट नगरपालिकाले ५० हजार र सान्त्वना स्थान हासिल गरेकाे कालीगण्डकी गाउँपालिकाले २५ हजार प्राप्त गरेकाे छ। विजयी टिमलाई गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णाप्रसाद पाठकले पुरस्कार प्रदान गर्नुभएकाे थियाे।


गत शुक्रबारदेखि वालिङ खेलमैदानमा सुरुभएकाे पालिका स्तरिय भलिबल प्रतियाेगितामा जिल्लाका ११ ओटै पालिकाका खेलाडीहरुकाे सहभागिता रहेकाे थियाे।
ताजा
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार





















