ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु

वालिङ,२७ साउन- चापाकोट नगरपालिका १० बायोडाँडामा आज साँझ ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
लु ४ त २२१ नम्बरको ट्याक्टर बारीकुनाबाट माटो लिएर चापाकोट तर्फ आउदै गर्दा दुर्घटनामा परेको र दुर्घटनामा परी घाइते भएका पाल्पा जिल्ला रामपुर नगरपालिका ४ स्थायी घर भइ हाल चापाकोट नगरपालिका बोटेटार बस्दै आएका २८ वर्षीय महेन्द्र दमाइलाई उपचारको लागि चापाकोट नगर अस्पतालमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्का प्रहरी निरिक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal