फेदीखोला पहिरो पीडितलाई आर्थिक सहयोग
वालिङ,१५ असार– फेदीखोला गाउँपालिकामा पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आर्थिक सहयोग उपलब्ध गराएको छ। गएराती फेदीखोला वडा नम्बर ५ बाँगेमा घर माथिबाट आएको पहिरोले घर पुरिदा ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय निसिका जिटीको पुरिएर मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगेर पुगेर रु १५ हजार उपलब्ध गराइएको र अन्य थप राहत रकम पछि संघिय सरकारबाट उपलब्त्र गराइने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















