एमाले वालिङ नगर कमिटी अध्यक्षमा पाैडेल

वालिङ,८ असार- नेकपा एमाले वालिङ नगर कमिटीकाे अध्यक्षमा शाेभाकान्त पाैडेल निर्वाचित हुनुभएकाे छ। शुक्रबार देखि जारी अधिवेशन शाेभाकन्त पाैडेलकाे नेतृत्वमा सर्वसम्मतीमा सबै पदाधिकारीहरु चयन गर्दै शनिबार राति (आज) सकिएकाे हाे। 

अध्यक्षमा पुण्यप्रसाद अर्याल र माधवप्रसाद कँडेलले आफ्नाे उमेदवारी फिर्ता लिएर पाैडेललाई समर्थन गरेपछि पाैडेल दाेस्राे कार्यकालका लागि निर्वाचित हुनुभएकाे हाे। एमाले नेताहरुकाे निरन्तरकाे पहल पछि वालिङ नगर कमिटीका पदाधिकारी सहितका सबै पदमा सर्वसम्मत चयन भएका हुन। जसकाे उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिवमा आनन्द पाठक, उपसचिवमा नमलाल डुम्रे र जैसरा रेग्मी सहित ७५ सदसिय कमिटी निर्वाचित भएकाे निर्वाचन समितिले जनाएकाे छ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

२०८२ असार १८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal