मोबाइल एसोसिएसन वालिङको अध्यक्षमा पराजुली

वालिङ,१३माघ- माेबाइल एसाेसिएसन वालिङकाे अध्यक्षमा केशव पराजुली चयन हुनुभएकाे छ। आज पर्यटकिय स्थल स्वरेक मैदानमा सम्म्पन्न भएको मोबाइल एसोसिएसन वालिङको सातौ साधारणसभा तथा तेस्रो अधिवेशनले केशव पराजुलीको अध्यक्षतामा सात सदस्यीय समिती चयन गरेकाे हाे। समितिको उपाध्यक्ष सुरज रेग्मी सचिवमा श्याम डुम्रे कोषाध्यक्षमा भिमनारायण कोइराला र सदस्यहरुमा सुरज सापकोटा, सन्दिप भट्टराई, लक्ष्मण थापा चयन हुनुभएकाे माेबाइल एसाेसिएसन वालिङले जनाएकाे छ।
मोबाइल ब्याब्सायलाई एकीकृत गर्दै बिभिन्न्न रचनात्मक कामहरु गर्दै आइरहेको सस्थाले आगामी दिनमा थप समाजिक काम गर्ने नवनिर्वाचित अध्यक्ष केसव पराजुलीले बताउनुभयाे।
ताजा

test
२०८२ जेष्ठ ५ गते, सोमबार
test
२०८२ जेष्ठ ५ गते, सोमबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार