ट्रक दुर्घटना हुदा चालक घाइते

तस्विरः जिल्ला प्रहरी कार्यालय स्याङ्जा ।
वालिङ,२१ मङ्सिर- सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिका वडा नम्बर १० मा बुटबलबाट पोखरा तर्फ जादै गरेको ट्रक दुर्घटना हुदा चालक घाइते भएको प्रहरीले जनाएको छ ।
लु २ ख ५७५५ नम्बरको मालबहाक ट्रक दुर्घटना हुदा ट्रकका चालक पाल्पा जिल्ला तान्सेन नगरपालिका ७ धोबीघाटका ३२ वर्षीय केशब घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । घाइते घिमिरेको ढाड, हात र खुट्टामा चोट लागेको छ भने उपचारको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । मिनि ट्रकको स्टेरीङ लक हुदा अन्दाजी २ सय मिटर तल आँधिखोलामा खसेको प्रहरीको भनाइ रहेको छ ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal