कुखुरा फार्ममा पसेर चितुवाले मार्यो ८५ सय कुखुरा
वालिङ,११असोज-वालिङ नगरपालिका ९ धनमुडामा चितुवाले आक्रमण गर्दा ८५ ओटा कुखुरा मरेकाछन् ।
बजार पठाउने तयारीमा रहेका कुखुरालाई गएराती चितुवाले खोरभित्र पसेर आक्रमण गर्दा मरेका हुन । बिक्रिको लागि बजार पठाउने तयारी अवस्थामा रहेका कुखुरा मरेको फार्मका सञ्चालक घनश्याम पराजुलीले जानकारी दिनुभयो ।
बिहान पख बाटाभरि मरेको अवस्थामा कुखुरा यत्र तत्र छिरलिएको देखेपछि स्थानिय बासिन्दाले फार्मका सञ्चालक पराजुलीलाई खबर गरेका थिए ।
वैदेशिक रोजगारीबाट फर्किएर गाउँघरमै व्यावसाय गरेका पराजुलीलाई फार्ममा चितुवाले आक्रमण गरी क्षती पुर्याएपछि चिन्तित बनाएको छ ।
सो क्षेत्रमा केही महिना देखि चितुवाको आतंक बढदै जादा स्थानिय बासिन्दा समेत त्रर्सित बनेकाछन् । गाउँघरमा घाँस दाउराको लागि एकलै जंगल जाने अवस्था समेत नरहेको स्थानिय बासिन्दाको भनाइ रहेको छ ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















